घाइते भेट्न धुलिखेल अस्पताल पुगे सभापति देउवा

६ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन् ।

सभापति देउवा सोमबार बिहान काभ्रेस्थित धुलिखेल अस्पतालमा पुगेर सुकुटे बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका प्रबन्धबारे जानकारी लिन पुगको थिए ।

देउवाका साथमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, पूर्व सांसद तिर्थ लामा लगायतका नेता कार्यकर्ता थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया