महुलीको नाफा घट्यो

६ बर्ष अगाडि

चालु आर्थिक वर्षमा महुली लघुवित्त वित्तीय संस्था को नाफा घटेको छ। 

यो आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले गत आर्थिक वर्षको यही अवधिको तुलनामा २ लाख ३९ हजार रुपैयाँ नाफा घटाएको छ । 

यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया