राजनीतिले पाल्दै ३६ गुन्डा नाइके, कांग्रेसको मात्रै १९ गुण्डा

६ बर्ष अगाडि

अपराधीक गतिविधीमा  सक्रिय रहेका गुन्डा र त्यस्ता समूहका नाइकेहरु राजनीतिक आडमा रहेको देखिएको छ ।

अदालतबाट सजाय भोगिसकेका १९ गुण्डा नाईके कांग्रेससँग र ९ जना सत्तारुढ नेकपासँग नजिक रहेका छन् ।

त्यस्तै बाँकी आठ जना अन्य राजनीतिक दलसँग जोडिएका छन् ।

उनी  पछिल्ला दिनमा होटलररेस्टुराँ, फाइनान्स, अस्पताल, बालुवा–गिट्टी उत्खनन र बिक्री डिपोसञ्चालनलगायतका आवरणमा सक्रिय छन् ।

कान्तिपुरबाट


 

६ बर्ष अगाडि

प्रतिक्रिया