बम बिस्फोटमा घाइते भएकालाई जिउँदै ईटाभट्टामा हाल्न मोहम्मद अफ्ताब आलमलाई तत्कालीन एसपीले सल्लाह दिएको तथ्उ बाहिरेको छ ।
नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटका तत्कालीन सई ईश्वरबिक्रम शाहले घाइते भएकालार्ई ईटाभट्टामा हाले पछि घट्ना सामसुम हुने भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलम बिच सल्लाह भएको खुलासा गरेका हुन् ।
त्यसबेला घाइतेलाई ट्रयाक्टरमा ईँटमभट्टा लग्दा प्रहरीको गाडी स्कट्रिङ गरेको समेत उल्लेख छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया