सुकुटे दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

६ बर्ष अगाडि

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा आइतबार  भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । 

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया