सुकुटे बस दुर्घटनामा ६ को निधन

६ बर्ष अगाडि

दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् । 
बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताउनुभयो ।   बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया