दोलखाबाट काठमाडौं आउँदै गरेकोे बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु

६ बर्ष अगाडि

दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७१४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा  ६ जनाको ज्यान गएको छ ।

उक्त बस अरनिको यातायात रहेको जानकारी आएको छ ।

बस दोलखाको माघे देउरालीबाट काठमाडौं आउँदै गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया