त्रिशूली जलविद्युत केन्द्रमा भीषण आगलागी

७ बर्ष अगाडि

 काठमाडौं– नुवाकोटको त्रिशूलीस्थित त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । 
२१ मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको बताइएको छ । 
आगलागी निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
आगलागी भएपछि जिल्लाभर विद्युत प्रवाह बन्द भएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया