पोखरा – पोखरा २९ नयाँ तालचोकमा शंकास्पद बस्तु भेटिएको छ ।
रातो कागजमा बेरिएको बस्तु बम भएको आशंका गरिएको छ ।
प्रहरीकाअनुसार सो स्थानमा यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगि सकेको छ । यतिबेला उक्त स्थान त्रसित बनेको छ ।
शंकास्पद बस्तु कस्ले राख्यो भन्नेबारे खुल्न सकेको छैन ।
प्रतिक्रिया