यसपाली पनि प्रहरीले न्यानो कपडा नपाउने

६ बर्ष अगाडि

प्रहरी प्रधान कार्यलयले यस वर्षको कपडा खरिद प्रक्रिया रोकेको छ ।

अख्तियारले प्रहरीले पछिल्लो दुई वर्षमा गरेको खरिद सम्बन्धी सबै फाईल अनुसन्धान थाले पछि यो प्रक्रिया रोकिएको हो ।

ठेकदारसगँ मिलेमतो गरेर अरिदमा अनियमितता गरेको उजुरी परेसगैँ अख्तियारले छानबिन सुरु गरेको हो ।

उक्त टेन्डर प्रक्रिया रोकिँदा यसपाली पनि प्रहरीले जाडोमा न्यानो कपडा नपाउने भएका छन् । 
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया