महरा विरुद्ध मुद्दा दर्ता साढे ७ वर्ष कैद माग

६ बर्ष अगाडि

 

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले एक  अगाडि (१३ असोज)मा  यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो ।

महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया