कपिलवस्तुमा गोली लागी ज्यान गुमाउने व्यक्ति भारतिय नागरिक भएको खुलासा

६ बर्ष अगाडि

कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको पुष्ठि गरे । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको पनि खुल्न आएको छ ।

प्रहरीले भने आफ्नो तर्फबाट गोल नलचेलेको दाबी गरेको भए पनि 
स्थानीयहरुले प्रहरीको गोली लागि एक युवकको ज्यान गएको बताएका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया