प्रचण्ड पुगे ओलीलाई भेट्न ग्रान्डी

६ बर्ष अगाडि


पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री सचिवालय र ग्रान्डी इन्टरनेसनल अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अपूरो सूचना प्रवाह गरिरहेको छ। अस्पताल पुगेका नेताहरुले पनि उनको अवस्थाबारे जानकारी मिडियालाई दिएका छैनन्। यसैबीच प्रचण्ड ओलीको अवस्था बुझ्न ग्रान्डी पुगेका हुन्।

६ बर्ष अगाडि

प्रतिक्रिया