कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्दै

६ बर्ष अगाडि

कृषि विकास बैंकले २ अर्ब ५० करोड रकमबराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्ने कार्यका लागी कृषि विकास बैंक र एनआईबीएल एस क्यापिटलबीच सम्झौता गर्नुपर्ने आवश्यक कार्यहरु अगाडी बढीसकेको छ 

एडीबिएल कृषि विकास बैंक २०८३ नाम दिइएको ७ वर्षे ऋणपत्र( डिपेन्चर ) १०.३५ प्रतिशत ब्याजदरमा जारी गर्नका लागी नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । भने अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरिकका लागी सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिटै जारी हुँदै छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया