मर्जरमा जान विशेष साधारणसभा

६ बर्ष अगाडि

मर्जरलाई अन्तिम रुप दिन जनसेवी लघुवित्त र कालिका लघुवित्तले विशेष साधारणसभा बोलाएको छ ।

दुबै लघुवित्तले बराबरी हैसियतमा गाभिने विशेष प्रस्ताव साधारणसभा लैजाने भएका छन्। 

मर्जपछि दुबै लघुवित्तको अस्तित्व रहने गरी ‘जनकालिका लघुवित्त वित्तीय संस्था’ कायम हुने प्रस्ताव गरिएको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया