प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गरेका छन्
नेकपाका अध्यक्ष ओलीले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया