वोमी लघुवित्तले चालू आवको पहिलो त्रैमासमा ६९ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
कम्पनीले पहिलो त्रैमासमा १ करोड ८३ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिमा १ करोड ८ लाख थियो ।
वोमी लघुवित्त अहिले नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया