सरकारले पुँजीगत खर्च गर्न नसक्दा अहिले बैंकहरुमा ऋण दिने पैसा नभएको बैंकरहरुले बताएका छन् ।
ऋण दिने पैसा सबै सरकारी ढुकुटीमा थन्किएपछि बैंकहरुमा ऋण दिनका लागी पैसा नभएको हो ।
सरकारले पुँजीगत खर्च गर्न नसक्दा गत भदौसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७५ अर्ब ७८ करोड ९स्थानीय खातामा रहेको ३६ अर्ब ३६ करोड ० समेत थन्किइको छ ।
यस अघिका वर्षमा भन्दा पनि यो वर्षको शुरुमा पुँजीगत खर्च हुन नसकेकाले ठूलो रकम ढुकुटीमा जम्मा हुन पुगेको छ ।
प्रतिक्रिया