न्यायसम्पादनमा कैफियत देखिएका न्यायधीशहरु माथि एक सय नौ उजुरी परेका छन् ।
न्यायपरिषद्मा गत वर्षको जिम्मेवारीबाट ८७ उजुरी सरेका छन् भने यो आर्थिक वर्षमा २२ उजुरी थपिएका छन् ।
गत वर्ष जम्मा ६० उजुरी फस्र्योट भएका थिए भने उजुरी मध्य ५२ वटा तामेलीमा राखीएको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया