धानको मुल्य तोकियो

६ बर्ष अगाडि

सरकारले धानको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को ५ कात्तिकमा बसेको बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया