गृह मन्त्रालयले एक सुचना प्रकासित गर्दै यो वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको सिफारिसको आधारमा भाइटीकाको साइत सार्वजनिक गरेको सुचनामा भनिएको छ ।
मन्त्रालयको सुचना अनुसार, कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।
प्रतिक्रिया