विश्व फुटबलको सर्बोच्च निकाय फिफाले जारी गरेको वरियतामा नेपाल ६ स्थान तल झरेको छ ।
१६१ स्थानमा रहेको नेपाल ६ स्थान तल झरि १६७ औँ स्थानमा पुगेको छ ।
विश्वकप छनोट अन्र्तगतका खेलहरुमा नेपालले निरन्तर हार व्यहोरेको नेपालको वरियता खस्किएको हो ।
दक्षिण यसियामा भारत शीर्ष स्थानमा रहेको छ । भारत दुई स्थान तल झरेको हो भने माल्दिभ्स एक स्थान तल झर्दै दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रो स्थानमा, फ्रान्स दोस्रो ब्राजिल तेस्रो तथा इङ्ल्याण्ड चौथो तथा उरुग्वे पाँचौं स्थानमा छ ।
प्रतिक्रिया