कञ्चन डेभलपमेन्टको नाफा १ करोड ३९ लाख

६ बर्ष अगाडि

कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिब १७ प्रतिशतले नाफा कमाएको छ। 

बैंकले १ करोड ३९ लाख ९२ हजार रुपैयाँ 
नाफा कमाँउदै गत  वर्षको यसै अवधिको तुलनामा  १६।७४ प्रतिशतले बढएको हो ।

गत वर्षको यसै अवधिमा बैंकले १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया