कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै

६ बर्ष अगाडि

काठमाडौं– आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नलागेको छ।

बैठक आज सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।

आज  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका , मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचन साथै  नेतृत्व विहीन रहेका भ्रातृ संगठनहरुका बारेमा छलफल हुने बताइएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया