आफू भारतीय होइन भन्नलाई पत्रकार सम्मेलन

६ बर्ष अगाडि

नेपालका पूर्व गृहराज्य मन्त्री  देवेन्द्रराज कँडेलले आफू भारतीय नागरिक नभएको बताएका छन् ।

हिजो कांग्रेस पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्र्दै उनले आफू नेपाली नागरिकको रुपमा भारतीय कलेजको अध्यक्षमा चुनाव लडेको हुँ भन्दै यदी आफू भारतीय भए जस्तो सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले भारतमा रहेको आफ्नो ठेगाना समेत साथीको रहेको बताउँदै उक्त ठेगाना आफूले पत्रचारका लागीमात्र प्रयोग गरेको बताएका छन् ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया