मोदीले दिएको २४ करोडको धर्मशाला तिन तारे होटेल बनेपछि...

६ बर्ष अगाडि

भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालालाई तिन तारे होटेल बनाइने भएको छ ।

उक्त धर्मशालालाई  पशुपति क्षेत्रले  तिन तारे होटेल बनाउन ठेक्का दिएको हो ।

पशुपति क्षेत्रमा रहेको उक्त धर्मशाला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।

१९ रोपनी क्षेत्रफलमा रहेको धर्मशालामा ८८ कोठा थिए भने अब सबै भत्काएर जम्मा ८० वटा विलासी कोठा रहेका छन ।
नयाँ पत्रिकाबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया