राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ ।
कम्पनीले सञ्चालक समितिको बैठकबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद दिई करको लागि शून्य दशमलव ७९ प्रतिशत नगद प्रस्ताव गरेको थियो ।
तर राष्ट्र बैंकले लाभांश संशोधन गर्न भनेपछि कम्पनीले शून्य दशमलव ७९ प्रतिशत नगद नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया