मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बराबरको लाभांश दिने

६ बर्ष अगाडि

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाले लाभांश अनुमोदन र मर्जर एजेण्डा मुख्य प्रस्ताव राखेर कात्तिक २९ गते वार्षिक साधारण सभा बोलाएको हो । 

उक्त साधारण सभामा लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका ८ वटा प्रस्तावबारे छलफल गरि पारित हुने बताइएको छ ।

संस्थाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर जारी र बोनसमा लाग्ने कर प्रयोजनका लागि १।५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया