पशुपति आर्यघाटका शव जलाउनेहरु आन्दोलनमा

६ बर्ष अगाडि

काठमाडौं –   विभिन्न माग राख्दै पशुपति आर्यघाटमा शव जलाउनेहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आफ्ना माग पूरा नभए  आज बाट सबै काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

तर पशुपति क्षेत्र विकास कोषले भने उनीहरुको माग बारे छलफल गरिरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया