उत्तरी गोरखाको धार्चे गाउँपालीका लगायत क्षेत्रमा अझै गोरुले तान्ने हलो मान्छेले तान्ने गरिन्छ ।
एउटा मान्छे टाउकोमा दामलो लगाएर अघि अघि हलो तान्दै हिड्छ भने अरु पछिबाट हलो घचेट्छन् ।
हल नारेर गोरुले जेत्नु भन्दा मान्छेले हलो तान्दा समय कम लाग्ने स्थानीय बताउँछन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया