पुर्व सांसद एवंम कांग्रेसका सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा चलिरहेको छ ।
दोहोरो नागरिता विवादमा मुछिएका उनी माथि उत्तर प्रदेश, ठूटीबारीका उज्जवल सिंहको अपहरण गरेको आरोप रहेको छ ।
कँडेल विरुद्ध उज्जवलकी पत्नी सुनिता सिंहले उजुरी दिएको बताइएको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया