नेपाल आउँदै भारतीय राष्ट्रपति

६ बर्ष अगाडि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र कोविन्द जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन हाल टोकियोमा रहेको बेला सोमबार भेटवार्ता भएको हो ।

सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया