पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलेको छ ।
उनी भारतको उत्तरप्रदेशको एक कलेजको व्यवस्थापन समितिको अध्यक्ष रहेको खुलेको छ ।
उनीे उत्तरप्रदेशका गोरखपुरका स्थानीयबासी हुन् । यो विषयमा नेपाल प्रहरीको सिआईबीले अनुसन्धान गरिरहेको छ ।
उनी उत्तरप्रदेशको महाराजगन्जको ठुठीबारीस्थित राथादेवी इन्टरकलेज व्यवस्थापन समिती मा चुनाव लडेर निर्वाचित भएको खुलेको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया