सात लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

६ बर्ष अगाडि

अबैध हुण्डी कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका ७ भाटभटेनी स्थित एक्सेल बैंक अगाडि  अबैध हुण्डी कारोबार गर्ने विराटनगर  १५ का  ४९ वर्षीय बिनोद प्रसाद साहलाई आइतबार साँझ  जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले सात लाख १८ हजार आठ सय नगदसहित पक्राउ गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया