१० लाख अवैध युरोसहित ५ जना पक्राउ

६ बर्ष अगाडि

रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् ।  सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ । 

उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको भित्रुजकार र आयातकार घातु समेत बरामद भएको प्रदेश २ का डीआईजी महेश विक्रम शाहले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया