जिउँदै जलाएर हत्या गरेको जवाफमा आलमले मन्त्री पाएपछी

६ बर्ष अगाडि

बम बिस्फोट्का घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेका आलमे घटना गराए पछि पनि मन्त्री भइसकेका छन् ।

माउबादीको सरकार ढले पछि कांग्रेस लगायत दलले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएका थिए । 

नेपालले हत्याका आरोपी मोहम्मद अफ्ताव अलामलाई पनि मन्त्री बनाउने थाहा पाए पछि एमाले नेता शैलेन्द्र शाह नेतृत्वको टोली नै  रौतहटबाट पार्टीको डेलीगेसन आएको थियो । 

माधवकुमार नेपाललाई टोलीले घट्ना बारे जानकारी गराएर मन्त्री नबनाउन अनुरोध पनि गरेको थिया ।

तर तत्कालीन प्रधानमन्त्री नेपालले अलामलाई श्रम तथा यातायत मन्त्री बनाएरै छाडे ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया