धादिङको धुनिबेसी नगरपालिकाको चालिसेमा शंकास्पद बस्तु फेला परेको छ ।
सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो ।
झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको रहेकोछ ।
अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा घटनास्थलमा पुगेको छ ।
अनलाइन खबरबाट
प्रतिक्रिया