रवि लामिछानेको मुद्दामा उच्च अदालत हेटौंडाले दियो यस्तो आदेश

६ बर्ष अगाडि

काठमाडौँ– टिभी प्रस्तोता रवि लामिछानेको मुद्दामा  जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ ।

यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ ।

यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया