गोरखा जिल्ला घ्याल्चोकका ब्रेम ट्युमरबाट ग्रसित प्रेम पाठकलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
उनलाई पाठक बचाउ अभियानका संयोजक ध्रुब अधिकारीले एक लाख ४५ हजार नगद सहयोग गरेका हुन् ।
एबीसी टेलिभिजनको कार्यक्रम इन्द्रेणीमा एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो ।
जापानमा कार्यरत धु्रब अधिकारी तत्कालीन माओवादी केन्द्रका ‘गोरखा समाज जापान’का पूर्व केन्द्रीय सदस्य हुन् । उनी विभिन्न संघ–संस्थामा आवद्ध छन् ।
प्रतिक्रिया