सांसद साहलाई चार दिन म्याद थप

६ बर्ष अगाडि

महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरी जनकपुरधाम पठाएका सांसद प्रमाेद साहलाई अनुसन्धानका लागि चार दिने म्याद थप गरिएको हो।

जिल्ला अदालत धनुषाको इजलास नं. १ का न्यायधिश तीर्थप्रसाद केसीको इजलासले सांसद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो। 

६ बर्ष अगाडि

प्रतिक्रिया