शेयरमूल्य समायोजन

६ बर्ष अगाडि

आज सिद्धार्थ बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । 

गत आर्थिक वर्षको कमाएको मुनाफाबाट  बैंकले १० प्रतिशत बोनस र करसहित १५.२६ प्रतिशत नगद गरि कुल २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।

बोनसको बुकक्लोजसँगै बुधबार बैंकको शेयरमूल्य समायोजन भएको हो।

मंगलबार बैंकको ३३८ रुपैयाँमा शेयर कारोबार बन्द भएको थियो। 

बैंकले कात्तिक ७ गते आह्वान गरेको साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुधबारदेखि बुकक्लोज गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया