शितल निवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगिन् राष्ट्रपति

६ बर्ष अगाडि

म्यानमारको राजकिय भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर प्रयोग गरेकी छिन् ।

भण्डारी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली मुलका नागरिकहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जादैँछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया