नेपालभर १५ दिनमा १११ को मृत्यु

६ बर्ष अगाडि

यसपाली दशैं अवधि भरमा सवारी दुर्घट्नामा परी मुलुकमा १११ जनाको मृत्यु भएको छ ।

यो असोज १२ घटस्थापना देखि २६ गते पूर्णिमा सम्मको तथ्यांक हो ।
सबै दुर्घट्नाका कारण भने चालखको लापरबाही, क्षमता भन्दा बढी भार र सडक दुरु अवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यलयका अनुसार २०७४ को दशैंमा १ सय ४, २०७३ को दशैंमा १ सय १, २०७२ मा ९२ र २०७१ मा १ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

कान्तिपुरबाट

६ बर्ष अगाडि

प्रतिक्रिया