काठमाडौँ – काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनमा अनावश्यक राजनीतिक हस्तक्षेप भएको भन्दै संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतोले बहिस्कार गरेका छन् ।
उनले आफु चुनावको पक्षमा रहेको तर, अनावश्यक राजनीतिक हस्तक्षेप भएका कारण सम्मेलन बहिस्कार गरेको बताएका हुन् ।
उनले एनआरएनएलाई राजनीतिबाट मुक्त भएको हेर्न चाहेको बताएका छन् ।
प्रतिक्रिया