एनएमबि लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ।
लघुवित्त सञ्चालक समितिको बैठकले कार्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार कात्तिक ६ गते बुधबारसम्म कायम रहने लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तले जारी गर्ने उक्त हकप्रद पाउनेछन्।
लघुवित्त कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न गर्न लागेको हो ।
प्रतिक्रिया