विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउ

६ बर्ष अगाडि

जनकपुरस्थित विमानस्थलमा तोडफोड गरेको अभियोगमा सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । 

बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई प्रहरीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया