काठमाडौं – एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल सहभागिता फण्ड योजनाको सोमबारदेखी कारोवार शुरु भएको छ ।
उक्त योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बाट समेत खरिद बिक्री गर्न सकिने छ ।
उक्त फण्डको ब्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया