काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भोलि (मंगलबार) अदालत उपस्थित् गराईने भएको छ ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन भोलि काठमाडौं जिल्ला अदालत लगिनेछ ।
महरा महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन् ।
प्रतिक्रिया