२५ प्रतिशत लाभांश दिँदै एभरेष्ट बैंक

६ बर्ष अगाडि

काठमाडौं – एभरेष्ट बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। 

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिन लागेको हो।  

सञ्चालक समितिको बैठक पछि बैंकले शेयरधनीलाई  २० प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश घोषणा गरेको हो।

अहिले बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया