मल्टीपर्पस फाइनान्सले हकप्रदमा बिक्री नभएको शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ।
फाइनान्स कम्पनीले असोज ३० गते बिहीबार देखि २४ लाख ८७ हजार २७८ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो ।
फाइनान्सले गत असार २३ देखि भदौ ९ गतेसम्म ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया